टेलिकमको सेवा प्रयोगमा कठिनाइ भए जानकारी गराउन अनुरोध
techpana.com · Sat Jan 21 12:42:09 GMT 2023
काठमाडौं । नेपाल टेलिकमले प्रदेश १ का आफ्ना ग्राहकलाई सेवा प्रयोगमा कठिनाइ भए जानकारी गराउन अनुरोध गरेको छ । प्रदेश १ मा अप्टिकल फाइबर केबलमा समस्या आई अवरुद्ध भएको दूरसञ्चार सेवा पुनः सञ्चालनमा ल्याइए पनि सेवा प्रयोगमा कठिनाइ भए जानकारी गराउन कम्पनीले अनुरोध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)