करार कर्मचारीले पाउनेछन् अब महँगी भत्ता र सञ्चय कोषको सुविधा
nepalviews.com · Sat Oct 10 03:47:56 GMT 2026

काठमाडौँ । नेपाल सरकारले करारमा कार्यरत कर्मचारीहरूका लागि महँगी भत्ता र कर्मचारी सञ्चय कोष (सामाजिक सुरक्षा) लगायतका सुविधाहरू प्रदान गर्ने निर्णय गरेको छ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको परिपत्र अनुसार मन्त्रिपरिषद्को बैठकले स्वीकृत अनुसूची-१ र करार सम्झौताको नयाँ ढाँचा अनुसार यो व्यवस्था कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग, सचिवालय, विभाग तथा कार्यालयहरूलाई निर्देशन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)