मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँदर नियन्त्रण गर्ने माग राख्दै संसद् भवनअगाडि प्रदर्शन

deshsanchar.com · Wed Jun 28 17:15:28 GMT 2023

हेटाैँडा – मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृहजिल्ला धादिङका किसानले बागमती प्रदेशसभा भवन अगाडि नारबाजी गरेका छन्।

धादिङका किसानले बाँदर आतङ्क नियन्त्रण गर्न सरकारले कार्यक्रम नल्याएको भन्दै हेटौँडा आएर संसद् भवन अगाडि विरोध गरेका हुन्। धादिङको नीलकण्ठ र नगरपालिका सिद्धलेक गाउँपालिकाका किसानले बाँदरका कारण खेती गर्न नपाएको भन्दै विरोध गरेको बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)