टी-२० सिरिज : नेपाल र मलेसियाको दोस्रो प्रतिस्पर्धा आज
khabarhub.com · Fri Oct 03 23:47:39 GMT 2025
काठमाडौं – नेपाली राष्ट्रिय महिला टोलीले मलेसियासँग टी–२० सिरिजको दोस्रो खेल आज खेल्दैछ । बिहीबार भएको पहिलो खेलमा तीन रनले पराजित भएको नेपालले शनिबार दोस्रो खेल खेल्न लागेको हो । यो खेल नेपाली समय अनुसार शनिबार बिहान १०ः १५ बजे मलेसियाको बायुमास ओभलमा सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)