मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

शनिबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

ratopati.com · Fri Oct 03 23:43:00 GMT 2025

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतबारका (आज)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ६० पैसा र बिक्रीदर ९३ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)