सिलिण्डर सट्टापट्टासहित भोलिदेखि ६ स्थानमा ग्यास बिक्री गरिँदै, कहाँ–कहाँ तोकियो बिक्री केन्द्र ?
bishowkhabar.com · Sat Oct 10 04:04:53 GMT 2026

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँका विभिन्न ६ स्थानबाट ग्यास बिक्री गर्ने घोषणा गरेको छ ।
चाडबाडको समयमा उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन र सिलिण्डर सट्टापट्टामा देखिएको समस्या समाधान गर्न असोज २५ गतेदेखि असोज ३१ गतेसम्म ग्यास बिक्री तथा साटफेर गर्न लागिएको संघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)