तीन स्थानका जंगलमा लुकाइएका १८ भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
kalakarmi.com · Sat Oct 10 04:07:55 GMT 2026

सुर्खेत- सुर्खेतका तीन स्थानका जंगलमा लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा प्रहरीले चौकुने गाउँपालिका र बराहताल गाउँपालिकाका विभिन्न जंगलमा खोजतलास गर्दा ती बन्दुक फेला पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)