काठमाडौंमा बिहानैदेखि मेघगर्जनसहित वर्षा सुरु
baahrakhari.com · Fri Oct 03 23:56:00 GMT 2025

काठमाडौं । काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ । मेघगर्जनसहित वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसोदेखि मधेस, वाग्मती, गण्डकी र लुम्विनी प्रदेशमा वर्षा हुनेछ । त्यसैले यी प्रदेश भएर बग्ने नदी तथा खोलामा वहाब उल्लेख्य बढ्न सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)