जालानको निधन आईसीटी उद्योगको लागि ठूलो क्षति- आईस्पान
ictsamachar.com · Thu May 13 16:49:00 GMT 2021
वर्ल्डलिंक कम्युनिकेसनका सह–संस्थापक तथा निर्देशक विजय कुमार जालानको निधन इन्टरनेट सेवा उद्योग तथा समग्र देश कै आईसीटी उद्योगको लागि ठूलो क्षति भएको इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान) जनाएको छ ।
कोभिड १९ संक्रमित जालानको बिहीबार बिहान मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)