मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सोह्र श्राद्ध समापन : पशुपतिनाथमा श्रद्धालुको भिड

ratopati.com · Sat Oct 10 04:19:13 GMT 2026

काठमाडौँ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदै छ।

सोह्र श्राद्धको अन्तिम दिन शनिबार बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसरस्थित बागमती किनार लगायतका तीर्थस्थलहरूमा पितृहरूको सम्झनामा तर्पण तथा पिण्डदान गर्ने श्रद्धालुहरूको भिड लागेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)