मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

एमी र बाँसुरी

nepalnews.com · Sat Oct 04 00:15:19 GMT 2025

एमी धौबन्जार, वर्ष १०। स्थायी घर भक्तपुर। हिजोआज यस क्षेत्रमा आयोजना हुने कुनै पनि जात्रा तथा पर्व उनको उपस्थितिबिना अपुरो हुने गर्छ। दुई वर्षअघिसम्म बाँसुरीको धुन के हो भन्ने उनलाई थाहा पनि थिएन। तर, बुवा राजकिरणको प्रेरणाले ८ वर्षकै उमेरदेखि बाँसुरी बजाउने तालिम सुरु गरिन्।

२०८० सालमा आफ्नी छोरीलाई बोकेर भक्तपुरको श्री नाःस हैस्थित बाजं खलः पुग्दा सबैले भनेका थिए– छोरी सानी छे। सिक्ने बेला भएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)