पेरिसमा बनेको थियो १७ सालको ‘कू’ को डिजाइन
nepalnews.com · Sat Oct 04 00:15:36 GMT 2025

१ पुस २०१७ मा राजा महेन्द्रले पहिलो जननिर्वाचित सरकार अपदस्थ गर्दै शासनसत्ता हातमा लिँदा नेपालका पुराना नेता विश्वबन्धु थापा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिँदै थिए। नेपाली प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका अर्का नेता अच्युतराज रेग्मी पनि सहभागी थिए।
राजा महेन्द्रले ‘कू’ गर्नुअघि महासंघको बैठकमा सोभियत संघ (हाल रुस)का तत्कालीन प्रधानमन्त्री निकिता ख्रुस्चेभले एउटा गम्भीर प्रश्न उठाए– के नेपालमा पनि संसद् छ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)