नेपालगन्जमा मूर्ति विसर्जन गर्दा झडप, तीन प्रहरीसहित २० जना घाइते
nepalpress.com · Sat Oct 04 00:22:01 GMT 2025

रुपन्देही । बाँकेको नेपालगन्जमा दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समूहबिच झडप हुँदा तीन प्रहरीसहित २० जना घाइते भएका छन् ।
शुक्रवार नेपालगन्जको पिप्रहवा र फुल्टेक्रा खण्डमा दुई समूहबिच झडप भएको र झडपमा तीन जना प्रहरीसहित १५\२० जना घाइते भएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)