मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देशैभर वर्षाको असर, काठमाडौँमा निरन्तर झरी

hamrakura.com · Sat Oct 04 00:00:00 GMT 2025

काठमाडौँ। बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभावले देशभर वर्षाको असर परेको छ । जसका कारण काठमाडौँमा निरन्तर झरी परिरहेको छ। रातभर वर्षा भएसँगै खोलानालामा पानीको बहाव बढेको छ।

आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)