सिन्धुलीका ५६ दुग्ध किसानले पूरा गरे किसान खेत पाठशालाको अध्ययन
clickmandu.com · Sat Oct 10 04:37:29 GMT 2026

काठमाडौं। सिन्धुलीको कमलामाई नगरपालिकाका ५६ दुग्ध किसानले ‘हेफर–कोइका किसान खेत पाठशाला’को अध्ययन पूरा गरेका छन्।
कोरिया–नेपाल नमुना दुग्ध गाउँअन्तर्गत सञ्चालित किसान खेत पाठशाला पूरा गरेका किसानको पहिलो समूहलाई शुक्रबार दीक्षान्त प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)