अभाव हटे पनि आयल निगम किन बेच्दैन भरी सिलिन्डर ?
ratopati.com · Mon Jun 08 15:43:23 GMT 2026

काठमाडौँ । बजारमा खाना पकाउने ग्यास (एलपी ग्यास) को आपूर्ति सहज भए पनि नेपाल आयल निगमले तत्काल भरी सिलिन्डर बिक्री गर्ने योजना नभएको जनाएको छ ।
ग्यासको चरम अभाव भएपछि गत फागुन २९ गतेदेखि आधा सिलिन्डर ग्यास बिक्री गर्न थालेको निगमले अहिले बजारमा अभाव टरे पनि भरी सिलिन्डर बेच्ने योजना नरहेको स्पष्ट पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)