पकेट क्षेत्रमै घट्यो आलु उत्पादन
himalpress.com · Mon Jun 08 15:42:59 GMT 2026

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका-८ मङ्गलेखानीकी बलदेवी छन्त्यालले गत वर्ष दुई मुरी आलु फलेको बारीमा यसपाली मुस्किलले एक मुरी आलु खनिन्।
‘असिनाले हुर्कँदै गरेको अवस्थामा चुटेर आलुको बोटका सबै पात झारिदिएपछि लागेको दाना ठूला हुन र थप दाना फल लाग्नै नपाउँदा उत्पादन आधाले घटेको छ’, उनले भनिन्,‘गत वर्ष ५० मुरी आलु फलाएको थियो। यसपाली आधा पनि उत्पादन होला जस्तै छैन।’
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)