सप्तकोशीमा बाढी, ७० घर डुबान
barnanmedia.com · Tue Jul 09 22:40:55 UTC 2024

अविरल वर्षाका कारण त्रियुगा नदीमा आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–२ का ७० घर डुबानमा परेका छन् ।
सो वडाको मुस्लिम र राम वस्तीमा चार फिटसम्म पानी भरिँदा ३८ परिवारका ७० घर डुबानमा परेको वडाध्यक्ष जाहिर हुसेनले जानकारी दिनुभयो । उहाँले बस्तीका प्राय सबै घर आगनबाट त्रियुगा बग्न थालेपछि घर छाडेर स्थानीय मस्जिद र आफन्त कहाँ शरण लिई बसेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)