सीजेपीको आन्दोलन अगावै यूट्यूबर ध्रुव राठी पक्राउ
ratopati.com · Sat Oct 10 04:46:55 GMT 2026

जन्तर मन्तर । भारतको राजधानी दिल्लीको जन्तर मन्तरमा १० अक्टोबर १० बजे आह्वान गरिएको सीजेपीको प्रदर्शनमा भाग लिनु अगावै दिल्ली पुलिसले चर्चित भारतीय यूट्यूबर ध्रुव राठीलाई पक्राउ गरेको छ ।
यूट्यूबर राठीलाई दिल्लीको गुरुग्रामबाट पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)