ककरोच जनता पार्टीको प्रदर्शनअघि २५० भन्दा बढी रेल रद्द
deshsanchar.com · Sat Oct 10 02:40:15 GMT 2026

ककरोच जनता पार्टी (सीजेपी) को प्रदर्शनअघि नयाँ दिल्ली र हजरत निजामुद्दीन रेलवे स्टेसनबाट आवतजावत गर्ने २५० भन्दा बढी रेल रद्द गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)