अण्डाको उत्पादन र खपत बढाउनुपर्नेमा जोड
deshsanchar.com · Sat Oct 10 02:16:05 GMT 2026

चितवन – मानव स्वास्थ्यका लागि अत्यावश्यक अण्डाको उत्पादन र खपत बढाउनुपर्ने कुरामा जोड दिइएको छ। मानव शरीरका लागि अत्यावश्यक पोषण तत्त्व अण्डाबाट प्राप्त हुने भएकाले यसको उत्पादन बढाएरसँगै खपत पनि बढाउनु पर्नेमा सरोकारवालाहरुले सुझाव छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)