मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ

shilapatra.com · Mon Jun 08 15:43:22 GMT 2026

भारत भ्रमणबाट फर्केपछि रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी भ्रमणबारे जानकारी गराएका छन् ।

शीतलनिवासमा सोमबार दिउँसो भएको भेटमा भारतीय जनता पार्टीको निमन्त्रणामा भएको भ्रमण र भ्रमणमा भारतीय प्रधानमन्त्रीलगायतसँग भएको भेटघाट तथा कुराकानीबारे लामिछानेले जानकारी गराएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)