मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इन्ज्युरी समयको गोलमा आर्सनल विजयी

ekantipur.com · Mon Sep 04 00:34:53 GMT 2023

लन्डन — आर्सनलले दोस्रो हाफको इन्ज्युरी समयमा दुई गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडलाई ३–१ ले हराएको छ । इमिरेट्समा भएको खेलमा आर्सनलका लागि डेक्लेन राइस र ग्याब्रिएल जेससले खेलको अन्त्यतिर गोल गरे ।

त्यसअघि ८८औं मिनेटमा युनाइटेडका लागि एलेजान्ड्रो गरनाचोले गरेको गोललाई भने ‘भार’ ले मान्यता दिएको थिएन । मार्कस रसफोर्डको गोलमा युनाइटेडले सुरुआती अग्रता लिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)