मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आज बिहानैदेखिको वर्षा शुक्रबारसम्म जारी रहने, पर्वतारोहण-हवाइ यात्रा नगर्न आग्रह

news24nepal.tv · Wed Dec 29 01:01:29 GMT 2021

काठमाडौं । यतिबेला मुलुकको धेरैजसो स्थनमा पानी परिरहेको छ । मौसविदहरुको अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बुधबार बिहानैबाट पानी परिहेको हो ।

मौसम पूर्वानुमान महाशाखाले यसअघि नै केहीदिन पानी पर्ने संभावना रहेको जनाएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपातसमेत भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)