मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राँचीमा वेस्टइन्डिजको आँधी : भारतविरुद्धको जितमा बने यी रेकर्ड

ratopati.com · Sat Oct 10 04:55:25 GMT 2026

राँची । भारतविरुद्ध टी-२० क्रिकेटमा सबैभन्दा ठुलो ‘रन चेस’ भएको छ।

वेस्टइन्डिजले दोस्रो खेलमा ६ विकेट गुमाएर २५० रनको लक्ष्य पूरा गरेको हो। यसअघि अस्ट्रेलियाले सन् २०२३ मा २२३ रन चेस गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)