कृषिमा बर्सेनि प्राकृतिक विपत्तिको धक्का
onlinekhabar.com · Sat Oct 10 16:09:04 GMT 2026

२४ असोज, काठमाडौं । मनसुन बाहिरिने बेला देशभरि भएको लगातारको वर्षा र हावाहुरीले पाकेर भित्र्याउन ठिक्क धान, उखु, तरकारी लगायत कृषिबालीमा ठूलो क्षति पुर्याएको छ ।
मौसम खुल्दै गएको भन्दै ढुक्क किसान काटेर सुकाउन राखिएको र काट्न ठिक्क परेको बाली खेतमै डुबेपछि गहिरो समस्यामा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)