मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था कार्यालय प्रमुख उपसचिव केशव अर्यालसहित १५ जनाविरुद्ध मुद्दा

barnanmedia.com · Tue Jul 09 22:54:18 UTC 2024

नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख उपसचिव केशव अर्यालसहित १५ जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ।

उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मंगलबार मुद्दा दायर भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)