एकै दिन ३३ अर्ब ६१ करोड भुक्तानी
rajdhanidaily.com · Tue Jul 09 23:04:08 UTC 2024

काठमाडौं । असारमा निर्माण कार्य गरी हतारहतारमा भुक्तानी गर्ने प्रवृत्तिलाई यसपटक पनि दोहो¥याउँदै सरकारले सोमबार एकै दिन ३३ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ भुक्तानी दिएको छ ।
चालूतर्फ १३ अर्ब, चालू र वित्तीयतर्फ १९ अर्ब भुक्तानी
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)