मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लेकमको अध्यक्षमा माओवादी निर्वाचित, उपाध्यक्षमा एमाले 

baahrakhari.com · Sun May 15 18:52:00 GMT 2022

काठमाडौं । दार्चुलाको लेकम गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) निर्वाचित भएको छ ।

माओवादीका रामदत्त जोशी २ हजार ७६ मत ल्याएर निर्वाचित भएका हुन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का परमानन्द जोशीले २ हजार ४४५ मत पाए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)