केपी ओली कप : उपाधिका लागि आज आर्मी र मधेश भिड्ने
thahakhabar.com
काठमाडौं : पोखरामा जारी ‘केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी र मधेश प्रदेश भिड्ने भएका छन्।
आर्मी बागमती प्रदेशलाई हराएर फाइनलमा पुगेको हो। एपीएफलाई पराजित गरी मधेशले फाइनलमा स्थान पक्का गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)