बन्दीपुरमा चितुवाको आक्रमणले १० वर्षीया बालिकाको मृत्यु
deshsanchar.com · Fri Apr 11 17:04:55 GMT 2025

पोखरा- तनहुँको बन्दीपुरमा चितुवाको आक्रमणमा परेर एक बालिकाको मृत्यु भएको छ।
बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा शुक्रबार साँझ चितुवाले आक्रमण गर्दा १० वर्षीया बालिका अनुजा विकको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)