प्रदर्शनअघि ध्रुव राठी गिरफ्तार, दिल्लीमा हजारौँ सुरक्षाकर्मी परिचालन
nepalviews.com · Sat Oct 10 05:12:35 GMT 2026

नयाँदिल्ली । भारतको राजधानी दिल्लीमा विपक्षी समूहले प्रदर्शनको आह्वान गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शन रोक्ने तयारी भइरहेका बेला चर्चित युट्युबर ध्रुव राठीलाई प्रहरीले शनिबार बिहान हिरासतमा लिएको छ ।
बीबीसीका संवाददाता दिलनवाज पाशाका अनुसार राठीका एक निकटस्थ र गुरुग्राम प्रहरीले उनलाई हिरासतमा लिइएको पुष्टि गरेका छन् । राठीलाई गुरुग्रामको सेक्टर–५६ बाट नियन्त्रणमा लिइएको उनका निकटस्थले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)