मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुण्डी कारोबार गर्ने १ जना ८ लाख रकमसहित पक्राउ

lokaantar.com · Tue Jun 27 01:04:14 GMT 2023

पर्साको प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले ८ लाख रकमसहित हुण्डी कारोबार गर्ने १ जनालाई पक्राउ गरेको छ ।

भारतको रक्सौलबाट वीरगञ्जतर्फ आइरहेको ना२८प ९००८ नम्बरको मोटरसाइकल खानतलासी गर्दा स्रोत नखुलेको ८ लाख रुपैयाँ फेला पारी बरामद गरिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)