केयु सर्वेक्षण रिपोर्ट : जेनजी आन्दोलनपछि ७० प्रतिशत नेपाली भन्छन्– देश गलत दिशामा
kendrabindu.com · Sat Oct 10 05:15:53 GMT 2026

काठमाडौं । जेनजी आन्दोलन पछि नेपालीमा निरासा बढेको र देश गलत दिशामा गइरहेको तथ्य काठमाडौं विश्व विद्यालयको सर्वेक्षणले देखाएको छ । २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनले भ्रष्टाचार, सुशासन र राजनीतिक जवाफदेहिताको मुद्दालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याए पनि देशको अवस्था सुधार हुन नसकेको अनुभव बहुसंख्यक नागरिकले गरेको सर्वेक्षणमा देखिएको छ ।
जेनजी आन्दोलनपछि गरिएको एक सर्वेक्षणले यस्तो देखाएको हो। यसअनुसार ७० प्रतिशत नागरिकले देश गलत दिशातर्फ गइरहेको धारणा राखेका छन् भने देश सही दिशातर्फ अघि बढिरहेको ठान्ने नागरिकको संख्या घटेर १७.५ प्रतिशतमा सीमित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)