सिजेपीको प्रदर्शन अगाडि प्रहरीले ध्रुव राठीलाई लियो नियन्त्रणमा, दिल्लीमा कडाइ
setopati.com · Sat Oct 10 05:18:09 GMT 2026

भारतको राजधानी नयाँ दिल्लीको जन्तरमन्तरमा कक्रोज जनता पार्टी (सिजेपी)को प्रदर्शन अगाडि नै चर्चित युट्युबर ध्रुव राठीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै जन्तरतमन्तरमा सिजेपीले शनिबारदेखि दोस्रो चरणको प्रदर्शन आह्वान गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)