भारतका चर्चित युट्युबर ध्रुव राठी पक्राउ
barnanmedia.com · Sat Oct 10 05:07:38 GMT 2026

काठमाडौं । भारतका चर्चित युट्युबर ध्रुव राठी पक्राउ परेका छन् । ककरोच जनता पार्टीको विरोध आह्वानका बीच शनिबार बिहान उनलाईलाई प्रहरीले हिरासतमा लिएको हो ।
ध्रुव राठीका नजिकका साथी र गुरुग्राम प्रहरीले उनलाई हिरासतमा लिएको पुष्टि गरेको बीबीसीले जनाएको छ । राठीलाई गुरुग्रामको सेक्टर ५६ बाट हिरासतमा लिइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)