मेस्सी र डी मारिया फिट, क्यानडाको चुनौती विश्व नम्बर १ अर्जेन्टिनालाई
shilapatra.com · Tue Jul 09 23:15:00 UTC 2024
कोपा अमेरिका २०२४ को सेमिफाइनलमा साविक विजेता अर्जेन्टिना र डेब्यु टिम क्यानडाबीच प्रतिस्पर्धा हुँदै छ । नेपाली समयअनुसार, यो खेल अहिले बिहान ५ः४५ पछि सुरु हुने छ ।
विश्व वरियतामा क्यानडा ४८औँ स्थानमा छ । लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिना आजको समयमा विश्व नम्बर १ टिम हो । सन् २०२२ को विश्व कप ट्रफी पनि अर्जेन्टिनाले नै जितेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)