नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम
nepallive.com · Fri Apr 11 17:26:16 GMT 2025

काठमाडौँ– नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा रु नौ अर्ब ५५ करोड नाफा आर्जन गरेको छ।
निगमको आज आयोजित ४३औँ वार्षिक साधारणसभामा सो जानकारी दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)