सीजेपी प्रमुख अभिजित विमानस्थलबाटै डिटेन, दिल्लीलाई किल्लाबन्दी
nepalviews.com · Sat Oct 10 05:30:43 GMT 2026

काठमाडौं । भारतको राजधानी दिल्लीस्थित जन्तरमन्तरमा ककरोच जनता पार्टी (सीजेपी) लाई प्रदर्शनको अनुमति नदिइए पनि प्रदर्शनकारीहरू त्यहाँ पुगिरहेका छन् । सीजेपीका संस्थापक अभिजित दीपके पनि दिल्ली आइपुगेका छन् । उनलाई विमानस्थलबाटै डिटेन गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
जन्तरमन्तरमा प्रहरीको कारबाही जारी छ भने करिब १५० प्रदर्शनकारीलाई हिरासतमा लिइएको छ । चर्चित युट्युबर ध्रुव राठी पनि प्रहरी हिरासतमा छन् । सीजेपीकी कानुनी प्रमुख रत्नालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)