भारी वर्षाका कारण मुम्बईमा विद्यालय बन्द, विश्वविद्यालयका परीक्षा स्थगित
lokaantar.com

नयाँ दिल्ली– भारी वर्षाका कारण मङ्गलबार भारतको आर्थिक राजधानी मुम्बई र वरपरका विद्यालय र अन्य शैक्षिक संस्था बन्द भएका छन् भने विश्वविद्यालयका परीक्षाहरू स्थगित गरिएको छ ।
भारी वर्षापछि रेल तथा उडान सेवाहरू पनि प्रभावित भएका छन् । सोमबार विभिन्न स्थानमा तीन सय मिलि मिटरभन्दा बढी वर्षा दर्ता भएपछि विभिन्न क्षेत्र जलमग्न भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)