मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरूङ ‘ब्रेक थ्रु’

setopati.com · Thu Apr 11 00:58:34 UTC 2024

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरूङ ‘ब्रेक थ्रू’ भएको छ।

तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको आयोजनाको बाँध बनेको रघुगङ्गा गाउँपालिका–८ बन्दीको अडिट १ र खरिबोटस्थित अडिट २ जोड्ने सुरूङको बुधबार साँझ ब्रेक थ्रू भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)