आज फिफा महिला विश्वकपको फाइनलमा इंग्ल्याण्ड र स्पेन भिड्दै
newsofnepal.com · Sun Aug 20 02:45:23 GMT 2023
काठमाडौं । फिफा महिला विश्वकपको उपाधिका लागि आज इंग्ल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो पटक विश्वकपको फाइनल पुगेका दुवै टिमबीचको खेल सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा नेपाली समय अनुसार पौने चार बजे सुरु हुनेछ ।
सेमिफाइनलमा घरेलु टोली अस्ट्रेलियालाई तीन(एक गोलले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो । स्पेनले स्विडेनमाथि दुई-एक गोलको जित हात पारेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)