मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विम्बल्डन २०२४ : सेमिफाइनलमा मेडभेडेभसँग भिड्दै अल्कारेज 

ekantipur.com · Tue Jul 09 23:41:22 UTC 2024

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन कार्लोस अल्कारेज टोमी पउललाई पराजित गर्दै विम्बल्डन २०२४ को सेमिफाइनल पुगेका छन् । अन्तिम चारमा उनको भट डानिल मेडभेडेभविरुद्ध हुनेछ ।

अल्कारेजलले पउललाई सुस्त सुरुआतपछि सम्हालिंदै ५–७, ६–४, ६–२ र ६–२ ले पराजित गरे । मेडभेडेभले भने विश्व नम्बर १ खेलाडी यानिक सिनरलाई ६–७, ६–४, ७–६, २–६ र ६–३ ले हराए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)