गगन थापा र विश्वप्रकाशलाई बधाई दिँदै योगेशले के भने ?
ratopati.com · Sat Oct 10 05:41:40 GMT 2026

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई बधाई दिएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता भट्टराई थापा र शर्मालाई बधाई तथा शुभकामना दिएका हुन् ।