युट्युबर ध्रुव राठी पक्राउ, नयाँ दिल्लीमा इन्टरनेट सेवा बन्द
bishowkhabar.com · Sat Oct 10 05:40:36 GMT 2026

काठमाडौं– ककरोच जनता पार्टी (सीजेपी) को विरोध प्रदर्शनको आह्वानका बीचमा चर्चित भारतीय युट्युबर ध्रुव राठी पक्राउ परेका छन् । उनलाई शनिबार बिहान दिल्ली प्रहरीले हिरासतमा लिएको छ।
ध्रुव राठीलाई गुरुग्रामको सेक्टर ५६ मा हिरासतमा लिइएको छ।यसअघि शुक्रबार साँझ, ध्रुव राठीले सामाजिक सञ्जालमा एउटा रिल पोस्ट गरेका थिए। भिडियोमा उनी इन्डिया गेटको अगाडि हिंडिरहेका देखिन्थे ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)