दाङका आमाहरूको ‘बाजा क्रेज’ कोहलपुर र बुटवलसम्म !
nagariknews.nagariknetwork.com · Mon Jun 08 14:28:45 GMT 2026

तुलसीपुर उपमहानगरपालिका-४ स्थित जनचेतना आमा समूहको नौमती बाजा दाङमा मात्र नभई जिल्ला बाहिर बुटवल, कोहलपुरलगायत स्थानसम्म जाने गर्दछ।
जिल्ला बाहिर माग हुन थालेपछि मागअनुसार सम्न्धित क्षेत्रमा आफूहरू पुग्ने गरेको आमा समूहका प्रतिनिधि बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)