बिरामीलाई पिठ्युँमा बोक्नुपर्ने बाध्यता
nepalsamaya.com · Sat Jun 10 00:16:00 GMT 2023
रुकुम(पूर्व) पुथा उत्तरगंगा गाउँपालिका-८ चारगाउँका एक बिरामीलाई पिठ्युँमा बोकेर घर लगिँदै। सडक सञ्जालको सुविधा नभएको कारण खुट्टा भाँचिएर प्लास्टर गरेका ती बिरामीलाई रुकुम(पूर्व) अस्पतालबाट बोकेर घर लैजान लागिएको हो। तस्बिरःसर्जना कार्की/रासस
प्रकाशित: Jun 10, 2023| 06:01. 00 शनिबार, जेठ २७, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)