बक्यौता बापतको रकम नतिर्ने उद्योगहरूको लाइन प्राधिकरणले काट्न थाल्याे
barnanmedia.com · Tue Jul 09 23:40:45 UTC 2024

नेपाल विद्युत् प्राधिकरणले बक्यौता बापतको रकम नतिर्ने उद्योगहरूको लाइन काट्न थालेको छ ।
प्राधिकरणले बक्यौता नतिर्ने रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको विद्युत्को लाइन काटेको हो । बक्यौता बापतको रकम तिर्न प्राधिकरणले आजसम्मको अल्टिमेटम दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)