मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रादेशिक अस्ताल बिरामीका सामान चोर्ने तीन जना पक्राउ

barnanmedia.com · Tue Jul 09 23:44:54 UTC 2024

सेती प्रादेशिक अस्ताल बिरामीका सामान चोर्ने तीन जना पक्राउ परेका छन् ।

अस्पतालमा बिरामीको मोबाइल, पैसा र अन्य सामान चोर्ने दुई युवतीसहित तीन जनालाई पक्राउ गरिएको हो । चोरीमा संलग्न पाँच जनाको पहिचान समेत गरिएको छ। अस्पतालमा रातिको समयमा बिरामी र कुरुवाको मोबाइल, झोला, पैसा र अन्य सामाग्री चोर्ने तीन जनालाई रङ्गेहात पक्राउ गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)