नाना पाटेकर : सधैं मानव भइरहेका एक कलाकार
annapurnapost.com · Sat Oct 10 05:39:09 GMT 2026

नाना पाटेकरको विरासत उनलाई परिभाषित गर्ने तिनै अन्तरद्वन्द्वहरूमा लुकेको छः रुखो तर मायालु अप्रत्याशित तर निष्ठावान् स्वाभिमानी अनि जीवनमा साथ दिनेहरूप्रति सधैं कृतज्ञ।
आफ्नो अद्वितीय अभिनयले रंगमञ्च र चलचित्र दुवै क्षेत्रमा राज गरेका नाना पाटेकरको अक्टोबर ८ का दिन गोवामा निधन भयो। एक महान् कलाकार हुनुका साथै नाना पाटेकरलाई किसानहरूको पक्षमा उभिने एक करुणामयी र कर्मठ समाजसेवीका रूपमा सधैं सम्झिइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)